एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं कात्तिक ९ । प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । प्रधानमन्त्री शाह उद्घाटन समारोहमा सहभागी हुने भए पनि उनी कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सहभागिता र समयबारे अन्तिम टुंगो कार्यक्रमको समयमा लाग्ने उनले बताईन् ।
एनपीएलको उद्घाटन खेल आज बेलुका ५ बजे त्रिवि मैदान किर्तिपुरमा हुँदैछ । उद्घाटन खेलमा अघिल्लो सिजनको बिजेता टोली लुम्बीनी लायन्स र उपबिजेता सूदूरपश्चिम रोयल्स भिड्दैछन ।
दशैंको टीका : कतै रौनक, कतै सुनसान
काठमाडौं, कात्तिक ४ । आज विजयादशमी। निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तबाट आशीर्वाद थाप्ने दिन। घरआँगन आफन्तले भरिएका छन्। कोही
दशैंको शक्ति धार्मिक अनुष्ठान मात्र नभइ सामाजिक एकतामा पनि छ: डा. गोविन्द टण्डन
नेपालको सांस्कृतिक क्षेत्रमा डा. गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति
मेयर ढुंगाना र सांसद श्रेष्ठबीचको रोचक सवाल जवाफ, पूर्वाधार विकासमा संघीय सरकारलाई चेतावनी
धादिङ, असोज ३१ । बाढीले बगाएको मलेखु पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएको भन्दै नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ










प्रतिकृया दिनुहोस