• सोमबार ७-१७-२०८३/Monday 11-02-2026

सोमबारदेखि सरकारी कार्यालय बिहान ९ देखि अपराह्न ४ बजेसम्म

काठमाडौं कार्तिक १५ । सोमबारदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ। माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।


गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ ।


यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने गरेको थियो। 

प्रतिकृया दिनुहोस

डा.गोविन्द केसीलाई काठमाडौं लगियो

इलाम । इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य नाजुक हुँदै गएपछि उनलाई काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् उनलाई

रासायनिक मलमा बढ्दो खर्च, बजारमा उस्तै अभाव

काठमाडौं कात्तिक १५  । सरकारले प्रत्येक वर्ष रासायनिक मलमा अनुदान रकम बढाउँदै गए पनि हरेक वर्ष धान रोप्ने समयमा मल नपाउने किसानको समस्या भने उस्तै

देशका प्रमुख राजमार्गहरू अवरुद्ध, सतर्कता अपनाउन आग्रह

काठमाडौं कार्तिक १४ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा

↑